माघेसङ्क्रान्तिका लागि टोखामा चाकुको जोहो(फोटोफिचर) ८ पुष, २०८०नेपाल समाजअर्थ, मुख्य समाचार, संस्कृति, समाज माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु बनाउँदै । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस