कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ ।
अस्पतालको विकास समितिको अध्यक्षमा मोरङका सुमित घिमिरे नियुक्त भएका छन् । त्यस्तै, समितिको सदस्यमा ललिता सरदार, नूतन नौलखा र मजहर हुसेनलाई मनोनयन गरिएको छ।

मन्त्रालयले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै विकास समितिमार्फत अस्पतालको व्यवस्थापन र संस्थागत सुधारलाई अघि बढाउने अपेक्षा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *