निरुताले कसिन लगनगाँठो

काठमाडौं । चर्चित अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । निरुताले गत बिहीवार मुम्बई निवासी सञ्जिभ गुलाटीसँग विवाह गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत विवाह गरेको जानकारी दिएकी हुन् ।

उनले चाँडै सबैलाई भेट्न अनि आशीर्वाद लिन नेपाल आउने बताएकी छन् । पछिल्लो समय निरुता मुम्बईमा बस्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *