रवि लामिछानेले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । बुर्लाकोटीले आज सदनमा सम्बोधनका लागि सभापतिले सभामुखसँग समय मागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *