एजेन्सी । इंग्लिस प्रिमियर लिगको आज ६ खेल हुँदैछ । आज हुने खेलमा साविक विजेता म्यानचेस्टर सिटीसँगै चेल्सी, टोटेन्हाम, एभर्टन र न्युक्यासल युनाइटेडपनि मैदान उत्रिंदैछन् ।
आज हुने खेलहरु
शेफिल्ड युनाइटेड विरुद्ध एभर्टन (बेलुकी ५ :१५ बजे)
ब्रेन्टफोर्ड विरुद्ध बर्नामाउथ (बेलुकी ७:४५ बजे)
बर्नली विरुद्ध टोटेन्हाम (बेलुकी ७:४५ बजे)
चेल्सी विरुद्ध नोट्टिन्हाम फरेस्ट (बेलुकी ७:४५ बजे)
म्यानचेस्टर सिटी विरुद्ध फुल्हाम (बेलुकी ७:४५ बजे)
व्रिघटन विरुद्ध न्युक्यासल युनाइटेड (बेलुकी १०:१५ बजे)