सुनसरी–४ मा एमालेका कुसियैतले लिए अग्रता, कांग्रेसका कार्की ८२ मतले पछाडि

सुनसरी । सुनसरी–४ मा नेकपा (एमाले )उम्मेदवार जगदीसप्रसाद कुसियैतले अग्रता लिएका छन् । १६ सय मतगणना बाँकी हुँदा उनले २९ हजार ७९४ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरूबीच ८२ मतको फरक छ । अब बराह–१० को मत गन्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *