सेनाले खुलायो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ। देशभरका २८ वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो।

दरखास्त असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ।

हेर्नुहोस् विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *