एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ। चुनावी रणनीति बारे छलफल गर्न अहिले १२ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा केन्द्रिय कमिटीको बैठकको मिति तोक्ने, स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीति लगायतका समसामयीक विषयमा छलफल हुनेछ । एमाले केन्द्रीय सचिवालयमा अध्यक्षसहित १९ पदाधिकारी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *