सुपारी तस्करीको विषयमा झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट

झापा । मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा घम्साघम्सीसहित हातपात भएको छ।

नेपाल प्रहरीले चेकजाँच गरेर पठाएको सुपारी सशस्त्र प्रहरीले पुनः चेकजाँच गर्न थालेपनि दुई सुरक्षा निकायबीच धकेलाधकेल र घम्साघम्सी हुँदै कुटाकुटसम्म भएको हो ।

नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको सशस्त्र प्रहरीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *