राप्रपा नेपालले सातै प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘जनताको माझमा राप्रपा नेपाल’ अभियानसहित सातै प्रदेशमा भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको हो । प्रशिक्षण अभियानमा बर्तमानका चुनौती र विकल्पू विषयमा अन्तर्क्रिया हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *