USAID

१८ हजार १२० मत गन्दा धनराज अगाडि

पोखरा । जारी पोखरा महानगरपालिकामा मतगणना अनुसार ८६९ मतले गठबन्धनका धनराज आचार्यको अग्रता रहेको छ ।

पछिल्लो १८,१२० मत गणना भइसक्दा धनराजले ७४१४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ६५४५ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ७६३३ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ७४३८ मत ल्याएकी छिन् ।
अहिलेसम्म वडाहरू १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ ।

अहिले वडा नम्बर २४,२५,२६ ,५ र १३ को मतगणना भईरहेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.