आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ६३ पैसा र विक्रिदर १२४ रुपैयाा २३ पैसा रहेको छ ।

त्यस्तै, आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ७४ पैसा र विक्रिदर १२९ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ८० पैसा र विक्रिदर ८६ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *