एकीकृत समाजवादीले खाता खोल्यो, खप्तडछान्ना गाउँपालिकामा प्यानलै विजयी

बझाङ । सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी)ले विजयी सुरुवात गरेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको हो।

एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। उनले ४ सय ४० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत मात्रै प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *