USAID

भरतपुरका मेयर उम्मेदवार विजय सुवेदीले गरे मतदान

चितवन । भरतपुर महानगरपालिकाका मेयरका उम्मेद्धवार विजय सुवेदीले मतदान गरेका छन् ।

एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर-१२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।

CivActsAd

Leave a Reply

Your email address will not be published.