USAID

प्रचण्डले गरे पुलिस स्कुल शान्तिपुरमा मतदान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

उनले भरतपुर(१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ।

मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने छिन्।

CivActsAd

Leave a Reply

Your email address will not be published.