काठमाडौं। सरकारले जेठ १ गतेदेखि लागु हुने गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयले सेवाग्राहीले झन् सास्ती पाउने भएका छन् ।
सेवाग्राहीको बढी भीडभाड हुने कर कार्यालय, मालपोत नापी, यातायात कार्यालयहरूमा झन् भीड बढ्ने भएको छ । एक दिन मात्र सार्वजनिक बिदा हुँदा पनि यी कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ । इन्धनको खर्च घटाउने उद्देश्यसहित दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय