सर्लाहीमा गोली हानी युवकको हत्या

सर्लाही । सर्लाहीमा गोली हानी एक युवकको हत्या भएको छ । बुधबार साँझ मंगलवामा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक इन्दल कुमारको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए । प्रहरीले घटनास्थलबाट मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरू प्रेषित भएको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *