एमबीबीएस प्रवेश परीक्षा दिने पाँच नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । एमबीबीएस अध्ययनका लागि भएको प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी फेला परेका छन् । चिकित्सा शिक्षा आयोगले लिने परीक्षाको काठमाडौं र भक्तपुरको परीक्षा केन्द्रबाट प्रहरीले पाँच जना नक्कली परीक्षार्थी पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाकाअनुसार पक्राउ परेका पाँच मध्ये चारजना नक्कली परीक्षार्थी हुन् भने एकजना परीक्षार्थी नै हुन्। अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका एक व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *