अर्थमन्त्रीले एमसीसी संसदमा टेबल गर्ने

काठमाडौं । प्रतिनिधिसभाको आजकको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी)सम्बन्धी प्रस्ताव टेबल हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसीलाई राखिएको छ ।

कार्यसूचीमा एमसीसीसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *