फाइजरको एक लाख ६२० डोज खोप काठमाडौं आईपुग्दै

काठमाडौं । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो ।

कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप काठमाडौं आइपुग्दै छ। बालबालिकालाई लगाउन मिल्ने या खोप पहिलो चरणमा दीर्घरोगीलाई लगाउने तयारी रहेको छ ।

यो खोप क्यान्सर तथा मिर्गौलाका गम्भीर बिरामीलाई लगाउउने सरकारको तयारी छ । यो खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति छ । ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *