जो बाइडेनद्वारा आयोजित सभालाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडियोसहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित सम्मेलनमा प्रधानमन्त्री शेर बहादुर देउवा सम्बोधन गरेका छन् ।

विहिबार राती आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका छन् । दुई मिनेट लामो उक्त सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले महामारी नियन्त्रणमा एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *