काठमाडौंमा ढलले बगाउँदा एक महिला बेपत्ता

काठमाडौं। काठमाडौंको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । हिजो बेलुका साढे ७ बजेतिर ठूलो पानी परेका बेला बाटो हिंडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ ।

उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *