USAID

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी


काठमाडौं, भदौ ८ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरि रिसोर्टमा सुरु भएको छ।

अध्यक्ष माधवकुमार नेपालसहित नेपाल निकट सांसद र केन्द्रीय सदस्यहरू सहभागी रहेको बैठकमा पार्टी विधान र घोषणापत्रलगायत विषयमा छलफल भईरहेको छ । सोमबारदेखि सुरु भएको बैठक भोलीसम्म जारी रहने छ ।

भोलीको बैठक सकेर सहभागी नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुग्नेछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *