अफगानिस्तानमा विदेशी दूतावासको सुरक्षार्थ खटिएका नेपालीहरुको उद्दार गर्न परिषदको माग

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

परिषदका अध्यक्ष केवि राउतले आइतबार विज्ञप्ति जारी गरी अफगानिस्तानमा अमेरिकी, बेलायती, जर्मनलगायतका विदेशी दूतावासको सुरक्षाका लागि एक हजार भन्दा बढी नेपाली पूर्वसुरक्षाकर्मी कार्यरत रहेकाले उनीहरुको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *