USAID

जयन्द्र रैगाईँको ‘भाग्य’


गायक जयन्द्र रैगाईँको पहिलो गीत ‘भाग्य’ सार्वजनिक भएको छ । मेकानिकल इन्जिनियरिङ अध्ययन गरिरहेका गायक रैगाईँले पहिलो गीत आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।

उनले लकडाउनकै बीचमा उक्त गीत रेकर्ड गरिएकाले भिडियोमा खासै मेहनत गर्न नपाएको बताए । यस गीतको शब्द उनी आफैंले लेखेका हुन्। म्यूजिका ल्याबोरेटरी माछापोखरीमा रेकर्डिङ गरिएको गीतको एरेन्जिङ र मिक्सिङ दिप्सन श्रेष्ठले गरेका हुन् । गीतको भिडियो दिप्सन श्रेष्ठ र तेन्जुले खिचेका हुन् भने भिडियो सम्पादन पनि दिप्सन श्रेष्ठले नै गरेका हुन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *