USAID

डिएसपी खरेलको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट एक प्रहरी नायव उपरीक्षक (डिएसपी) को मृत्यु भएको छ । डिएसपी समिरचन्द्र खरेलको उपचारको क्रममा प्रहरी अस्पताल महाजगञ्जमा मृत्यु भएको हो ।

सोमबार उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । उनी प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यारत रहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई सातादेखि प्रहरी अस्पताल भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमणको कारण नै महानगरीय प्रहरी परिसर काठमाडौंकमा कार्यरत डिएसपी राजकुमार केसीको मृत्यु भएको थियो।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *