USAID

प्रताप दासको ‘एक्लो साँझ’


गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘एक्लो साँझ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने विष्णु खरेलको शब्द रहेको छ ।

छायाँकार योदीन योञ्जनले छायाँकन गरेको म्युजिक भिडियोलाई निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडलद्वय विष्णु खरेल र उषा उप्रेतीलाई फिचर्ड गरिएको छ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *