USAID

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु


काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । कास्की, नवलपरासी, तनहुँ, स्याङ्जा र पर्वतका गरी थप १९ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९३ पुगेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *