गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पर्वतका दुई जना, तनहुँका एक जना र कास्कीका एक जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *