काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक सकाएर ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् । बालुवाटारमा आज एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा
