USAID

दोस्रो इनिङ्समा नेपालको शानदार शुरुवात


प्रज्जवल थापा । कीर्तिपुरमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा नेपालले शानदार शुरुवात गरेको छ । नेपालले पावरप्लेमा मात्र ४ विकेट लिएको छ ।

जितको लागि २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ७ ओभरमा ५ विकेटको क्षतिमा ४१ रन बनाएर खेलिरहेको छ । नेदरल्याण्ड्सको लागि पिटेर सेलार २ र एन्टोनिउस स्टल ० रन बनाएर खेलिरहेका छन् । ओपनर म्याक्स ओडवुड १९ बलमा २० रन बनाएर करण केसीको बलमा बोल्ड भएका छन् । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

नेपालको लागि कमल सिंह एरी, करण केसी र सन्दिप लामिछानेले १/१ विकेट लिइसकेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *