थप ७९ जनामा कोरोना संक्रमण, ८२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७९ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७५८२९ पुगेको छ ।

त्यस्तै शनिबार थप ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७१८१५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ३०१६ पुगेको छ । क्वारेन्टाइनमा ४७ जना छन् भने आइसोलेसनमा ९९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *