गायिका सिम्मा राईको नयाँ गीत ’यो मनको उच्छवास’ सार्वजनिक भएको छ । गीतमा कवि प्रणिका कोयूको शब्द र न्ह्यु बज्राचार्यको संगीत छ । गीत बिहिबार गायिकाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सुयोग सोताङको मिक्सिङ र मास्टरिङ रहेको गीतमा पियानो एरेन्जमेन्ट सिम्मा आफैंले गरेकी छन् ।
सिम्मा राईको ‘यो मनको उच्छवास’
