USAID

यस्तो छ राष्ट्रिय कार्यकर्ता भेलामा माधव नेपालले पेश गरेको राजनीतिक प्रस्ताव(प्रस्तावसहित)

  • 450
    Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हर्षबढाइँ गरेर सुनियोजित रूपमा पार्टी विभाजन गर्न लागिपरेको आरोप लगाएका छन् ।

बुधवारदेखि ललितपुरमा शुरू आफूपक्षीय कार्यकर्ता भेलाको बन्दसत्रमा राजनीतिक प्रस्ताव पेश गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।


  • 450
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *