ऋषि खड्का र समीक्षा अधिकारीको ‘मया पिरिम’

  • 1
    Share

माया प्रेमको कथामा आधारित गीत ‘मया पिरिम’ सार्वजनिक भएको छ । गायक ऋषि खड्का र समीक्षा अधिकारीको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र विजय पुनको रोमान्स समावेश गरिएको छ ।

गीतकार रविन लामिछानेको शब्द सृजना रहेको गीतमा ऋषि खड्का स्वयंले संगीत भरेका छन् भने केशव बाडुले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई प्रवीन भट्टले सम्पादन गरेका हुन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *