उपचारपछि नेकपा नेता झलनाथ खनाल आज स्वदेश फर्कदै

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीमा एक साता उपचारपछि पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल आज स्वदेश फर्कदै छन् ।

खनाल आज अपराह्न ४ बजे नेपाल आइपुग्ने बताइएको छ ।

माघ ३० गते नयाँ दिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *