तीन उत्तर कोरियालीमाथि अमेरिकामा एक अर्ब ३० करोड डलर चोरी आरोपमा मुद्दा दर्ता

विभिन्न बैंक तथा व्यवसायिक फर्मबाट एक अर्ब ३० करोड बिलियन अमेरिकी डलर चोरी वा अवैध रुपमा झिक्ने प्रयास गरेको अभियोगमा तीनजना उत्तर कोरियाली नागरिकमाथि अमेरिकामा मुद्दा दर्ता भएको छ ।

आरोपित तीनजना अहिले नियन्त्रणमा छैनन् । उनीहरुमाथि दूर्भावनापूर्ण क्रिप्टोकरेन्सी कार्यक्रम गरेको अभियोग पनि उनीहरुमाथि लागेको छ ।

अर्का एक क्यानडियन–अमेरिकनमाथि पनि मनी लण्ड्रिङ्गको अभियोग दर्ता भएको छ ।

उनीहरुमाथि सन् २०१७ मा भइरहेको वानक्राइ साइबर आक्रमणमा पनि सामेल रहेको आरोप पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *