प्रबलीकरणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय(फोटोफिचर)

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबार प्रबलीकरण सम्पन्नपछि । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार सोमबार उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको छ । तस्वीरः रोशन सापकोटा,रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *