USAID

एटिम फोर्दा फोर्दै तीन पक्राउ


काठमाडौं । कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फोर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बानेश्वर बस्ने साहिल खत्री, काठमाडौंको कालिकास्थान बस्ने अनिल थापा र सोही ठाउँ बस्ने नुमा मगर रहेका छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *