काठमाडौं । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, पर्वत, म्याग्दी र बागलुङमा गरी थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।