गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, पर्वत, नवलपरासी, म्याग्दी, बागलुङ, गोरखा र लमजुङमा गरी थप ४० जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *