काठमाडौं । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की र बागलुङमा गरी थप २० जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण