काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, पर्वत, म्याग्दी र लमजुङमा गरी थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण