USAID

प्रधानन्त्रीलाई पार्टी एकतामा पुनः फर्कन भट्टराईको आग्रह

  • 1
    Share

चितवन । पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको भरतपुुर महानगर कमिटीले सोमबार आयोजना गरेको अगुवा पार्टी काार्यकर्ता भेलामा भट्टराईले प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मेहनत र पसिना खेर गएको बताए ।

भट्टराईले प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन आग्रह गरे । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको भन्दै यसलाई कानूनले नै सच्याउनुपर्नेमा जोड दिइन् ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *