गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ र पर्वतमा गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *