गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगपालिका वडा नम्बर दुईकी ५८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *