अदालतलाई प्रभाव पार्ने गरि कांग्रेसले आन्दोलन गर्दैनः सभापति देउवा

  • 4
    Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई प्रभाव पार्ने गरि कांग्रेसले आन्दोलन नगर्ने बताएका छन् । मेलमिलाप दिवसका अवसरमा सूचना, सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल छलफलमा सभापति देउवाले अदालतमा विचाराधीन मुद्धामा नबोल्ने बताए ।

संसद भंग गर्ने सरकारको निर्णय असंवैधानिक भएको भन्दै देउवाले अदालतलाई प्रभावित पार्ने गरि कांग्रेसले आन्दोलन नगर्ने बताए । संसद भंग गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भएको देउवाले बताए ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *