भ्रमण भिसामा दुबई जान लागेका नेपालीलाई अध्यागमनले रोकेपछि विमानस्थलमा रातभर नाराबाजी

काठमाडौं । भ्रमण भिसामा दुबई जान लागेका नेपालीलाई विमानस्थलमा अध्यागमले रोकेको छ । सोमबार बिहान दुई बजे नेपाल वायु सेवा निगमको जहाजबाट भ्रमण भिसामा दुबई जान लागेका ८४ जना नेपालीलाई अध्यागमले रोकेको हो । अध्यागमले रोक लगाएपछि नेपालीहरुले रातभर विमानस्थलमा नाराबाजी गरेका विमानस्थल श्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *