USAID

बर्दिबास गोलीकाण्डको छानविन गर्न तीन सदस्यीय समिति गठन


काठमाडौं । गृह मन्त्रालयले महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानविन गर्न समिति गठन गरेको छ । गृहले मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । घाइते मध्ये बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *