पोखराका ७६ वर्षीय कोरोना संक्रमित बृद्धको उपचारका क्रममा निधन

काठमाडौं । कोरोना संक्रमणबाट पोखराका ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । मंसिर ८ गते कोरोना पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *